मुस्ताङ- नेपाली फिचर फिल्म ‘एक्लो’ को टिम यतिबेला अपर मुस्ताङमा छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको यो फिल्मका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार गरेर छायाङ्कन थालेको हो । छायाङ्कनरत फिल्मका केही तस्विरहरू प्राप्त भएका छन् । प्राप्त तस्विरहरूमा फिल्मको सेट निर्माणको काम भइरहेका छ भने निर्देशक प्रदीप शाही, छायांकार बाबु श्रेष्ठ, हलिउड कलाकार जेमी बेकमलगायतको व्यस्ततालाई देखाइएको छ । कलाकार जेमी बेकम बेलायतको निर्माण साझेदारको रूपमा समेत जोडिएका हुन् । करिब एक हप्ताअघि काठमाडौंको भद्रकालीमा फिल्मको शुभमुहूर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायाङ्कन गरेर निर्माण ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...