मुस्ताङमा बनाइएको सेटमा साइन्स फिक्सन नेपाली चलचित्र ‘एक्लो’को छायाङ्कन

September 7, 2024 at 08:14 AM

काठमाडौं। विज्ञान र कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’को छायाङ्कन हाल अपर मुस्ताङको रमणीय लोमान्थाङ क्षेत्रमा भइरहेको छ। करिब ४० लाख रुपैयाँको सेट निर्माण गरेर सुरु भएको यो चलचित्रले साइन्स फिक्सन विधामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ। प्रदीप शाहीको निर्देशनमा बनिरहेको यस चलचित्रको टिमले मुस्ताङका विभिन्न स्थानहरूमा ३० देखि ३५ दिनसम्म छायाङ्कन गर्ने योजना बनाएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...