नेपाली चलचित्र चलचित्र ‘अग्निदहन’ बिहारमा भोजपुरी भाषामा प्रदर्शन

September 7, 2024 at 07:33 AM

काठमाडौं। साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित शिक्षामूलक सामाजिक चलचित्र ‘अग्नीदहन’ हालै भारतको बिहारस्थित सीतामढीमा भोजपुरी भाषामा विशेष प्रदर्शन गरिएको छ। कमाण्डेन्ट अफ एसएसबी–२० औँ बटालियनमा आयोजित कार्यक्रममा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र चलचित्रको निर्माण टोलीको उपस्थितिमा यो चलचित्र देखाइएको हो। चलचित्रको यो विशेष प्रदर्शनसँगै नेपाल–भारत सीमावर्ती क्षेत्रहरूमा शिक्षामूलक चलचित्रको अभावमा ‘अग्नीदहन’ले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...