ललितपुर– ललितपुरमा रहेको लन्जेटिभी हेल्थ होमले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आजीवन निःशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा गरेको छ । शनिवार चलचित्र निर्देशक समाजको सहकार्यमा चक्रपथको चापाँगाउँ जाने बाटोमा अवस्थित हेल्थ होममा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा उक्त घोषणा गरिएको हो । शनिवार एक सय जनाभन्दा बढी फिल्मकर्मीहरुको उपस्थितिमा ५६ जना कलाकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । ‘स्वास्थ्य शिविरमा सहभागि भएर स्वास्थ्य परीक्षण गर्ने सबै जना धेरै खुशी हुनु भयो, निर्देशक समाजका अध्यक्ष पराजुलीले भने । ललितपुरको चापागाउँ दोबाटोस्थित लन्जेटिभी हेल्थ होममा दिउँसो १ बजेसम्म सञ्चालित स्वास्थ्य शिविर आफूले सोचेको भन्दा सफल ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...