धिरज र उपासना स्टारर ‘खुस्मा’ को २ देशमा राइट्स विक्रि

September 8, 2024 at 06:32 AM

धिरज मगर र उपासनासिंह ठकुरी स्टारर फिल्म ’खुस्मा’को जापान र कोरिया राइट्स विक्रि भएको छ । निर्माण टिमले शुक्रबार एक पोस्टर सेयर गर्दै सिनेमाको यी दुई देशको प्रदर्शन अधिकार बिक्रि भएको जानकारी दिएको हो । फिल्म संविधान दिवसको अवसर पारे असोज ३ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको जापान प्रदर्शन अधिकार खुर्पेटो प्रोडक्सनले किनेको हो । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...