चलचित्र ‘के घर के डेरा: घर नम्बर २’को छायाङ्कन सम्पन्न, माघ ११ गते रिलिज

September 8, 2024 at 07:33 AM

काठमाडौं। चलचित्र ‘के घर के डेरा: घर नम्बर २’को छायाङ्कन पूरा भएको छ। चलचित्रको छायाङ्कन २५ दिनसम्म काठमाडौं र ललितपुरमा गरिएको थियो। निर्देशक दीपेन्द्र के. खनालले प्राविधिक र कलाकारहरूको सहयोगका कारण छायाङ्कन निर्धारित समयभित्रै सकिएको जानकारी दिएका छन्। चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, सन्जोग […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...