रणवीर-दिपिकालाई पुत्रीलाभ

September 8, 2024 at 11:41 AM

रंगखबर, काठमाडौँ: बलिउड कपल रणवीर सिंह र दिपिका पादुकोण मातापिता बनेका छन। उनीहरुको घरमा छोरीको आगमन भएको छ। रणवीर दिपिकालाई गणेश चतुर्थीकै दिन पुत्री लाभ भएको हो। दिपिकाले मुम्बईको गुरगाउँको एचएन रिलायन्स अस्पतालमा पुत्रीलाई जन्म दिएकि हुन्। रणवीर दिपिका ६ सेप्टेम्बरमा मात्र  बाप्पाको दर्शन गर्न सिद्धिविनायक मन्दिर पुगेका थिए।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...