अस्मिताको आवाजमा गीतकार डा. सुवेदीको गीत ‘नरोऊ है आमा’ सार्वजनिक

September 9, 2024 at 03:43 AM

काठमाडौं। लोकप्रिय गीतकार डा. शिव सुवेदीको नयाँ लोकगीत ‘नरोऊ है आमा’ सार्वजनिक भएको छ। यो गीतमा आमाको चिन्ता र छोरीको माया समेटिएको छ, जसमा आमालाई आश्वस्त पार्ने भावनात्मक शब्द राखिएको छ। गीतमा अस्मिता डल्लाकोटीले स्वर दिएकी छिन्, भने नन्दु परियारले सङ्गीत भरेका छन्। सङ्गीत संयोजन भने पूर्ण संयोगले गरेका हुन्। ‘नरोऊ है आमा’ गीतको रेकर्डिङ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...