काठमाडौं- अभिनेत्री तथा निमात्री पूजा शर्मा अहिले फिल्म ‘रावायण’ का कारण चर्चामा छिन् । शुक्रवारदेखि प्रर्दशनमा आएको ‘रावायण’ मा पूजाको लगानी साथै अभिनय पनि रहेको छ । ‘रावायण’ को चर्चासँगै पूजाको बारेमा पनि अनेक प्रतिक्रिया आइरहेका छन् । यतिबेला पूजाका फ्यानहरुको फेरिएको व्यवहारले सबै छक्क परेका छन् । कुरा के हो जब पूजा अगाडि हुन्छिन् अथवा फेस टु फेस हुन्छिन्, तब उनलाई फ्यानहरूले अकाशबाट झरेकी देवीलाई झैँ पुज्न नै खोज्छन् । तर, जब पूजाको कुनै सञ्चार माध्यम/सामाजिक सञ्जालमाअन्तर्वार्ता आउँछ, तब त्यसको कमेन्टमा पूजालाई गरेको गालीगलोच पढ्दा अथवा सुन्दा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...