पौराणिक एक्सन थ्रिलर चलचित्र ‘डिएनए’को फस्ट लुक सार्वजनिक, सुधनले डेब्यु गर्दै

September 10, 2024 at 06:50 AM

काठमाडौं। हालै घोषणा गरिएको नेपाली पौराणिक एक्सन थ्रिलर शैलीको चलचित्र ‘डिएनए’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा यही चलचित्रबाट ठुलो पर्दामा डेब्यु गर्न लागेका अभिनेता सुधन पोखरेलले प्रकाश फ्याँकिरहेको बाकसमा केही हेरिरहेका छन्, जहाँ पौराणिक वस्तुलाई साङ्केतिक रूपमा प्रस्तुत गरिएको छ। पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन्। यस चलचित्रको छायाङ्कन भने आउँदो फाल्गुनमा सुरु गर्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...