काठमाडौं– नेपाली पौराणिक एक्सन थ्रिलर शैलीको फिल्म ‘डिएनए’ को फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा यही फिल्मबाट ठूलो पर्दामा डेव्यू गर्न लागेका अभिनेता सुधन पोखरेलले प्रकाश फ्याँकिरहेको बाकसमा केही हेरिरहेका छन्, जहाँ पौराणिक वस्तुलाई साङ्केतिक रूपमा प्रस्तुत गरिएको छ । पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन् । यो फिल्मको छायाङ्कन भने आउँदो फागुनमा थाल्ने योजना निर्माण समुको छ । छायाङ्कनमा जानुअघि यो फिल्ममा प्रमुख भूमिका निर्वाह गर्न लागेका अभिनेता पोखरेललाई सबै पक्षबाट तयार पारिने निर्देशक चानस पुन मगरले बताएका छन् । अन्य कलाकारहरूको जानकारी केही समयपछि दिइने फिल्मका निर्माता कुमार भास्कर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...