चलचित्र ‘सानो संसार’को ट्रेलर सार्वजनिक, मध्यम वर्गीय परिवारको सङ्घर्ष र नयाँ स्वाद

September 10, 2024 at 10:09 AM

काठमाडौं। मध्यम वर्गीय परिवारको कथा समेटिएको नेपाली चलचित्र ‘सानो संसार’को ट्रेलर मङ्गलवार सार्वजनिक गरिएको छ। ट्रेलरमा सहरको एक घरमा भाडामा बसिरहेको परिवारको आर्थिक सङ्घर्ष, घरमुलीको मदिरा लत, विदेश पलायनको बाध्यता, र विवाहको उमेर पुगेका छोरीहरूले भोग्नुपरेको पारिवारिक र सामाजिक समस्या जस्ता विषयहरूलाई प्रस्तुत गरिएको छ।  सिद्धार्थ पुडासैनी निर्देशित यो चलचित्र असोज ११ गतेबाट प्रदर्शनमा आउने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...