बलिउड अभिनेत्री मलाइका अरोडाका पिताद्वारा आत्महत्या

September 11, 2024 at 08:25 AM

बलिउड अभिनेत्री मलाइका अरोडाका पिता अनिल अरोडाले बुधवार बिहान आत्महत्या गरेका छन्। घटना बिहान ९ बजे बान्द्रास्थित आयशा म्यानर भवनको सातौँ तल्लामा भएको भारतीय मिडियाहरूले जनाएका छन्। अनिलले त्यहीँ भवनबाट हाम फालेर आत्महत्या गरेको भनिएको छ। आत्महत्याको कारण अझै स्पष्ट भएको छैन।  प्रारम्भिक अनुसन्धानमा प्रहरीले कुनै सुसाइड नोट फेला पारेको छैन। उनको शवलाई पोस्टमार्टमका लागि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...