निश्चलको पाचौँ निर्देशनमा ‘डेनी डेन्जरस’ बन्ने

September 12, 2024 at 10:53 AM

रंगखबर, काठमाडौँ: अभिनेता तथा निर्देशक निश्चल बस्नेतले आफ्नो पाचौँ  फिल्म निर्देशन गर्ने भएका छन। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुराको जानकारी दिएका हुन्। उनले फेसबुकमा पोस्टर सार्वजनिक गर्दै ‘मेरो पाचौं निर्देशन !’ भनेर जानकारी दिदै फिल्मको नाम ‘डेनी डेन्जरस’ राखेका हुन्। निश्चलकै प्रोडकस्न  हाउस ब्ल्याक हर्सको ब्यानरमा नै फिल्म बन्नेछ भने २०२५ मा फिल्मलाई दर्शकमाझ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...