सलोनको ‘रंगी’ बाट मिस नेपाल नम्रता श्रेष्ठको डेव्यु

September 13, 2024 at 07:27 AM

सलोन सलिना फिल्मस् प्रा.लिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ मा ‘मिस वल्र्ड नेपाल २०२०’ नम्रता श्रेष्ठ अनुबन्धित भएकी छन् । सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्ममा नम्रताको ‘डेब्यू’ अभिनय रहनेछ । हालै निर्माण पक्षले नम्रतालाई फिल्ममा अनुबन्ध गरेको हो । नम्रताले फिल्मको स्क्रिप्ट अनुसार आफ्नो क्यारेक्टर मन परेकाले काम गर्न सहमत भएको बताइन् । ‘मैले रंगीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...