‘मनसरा’मा दया र मिरुनाको जोडी, वैशाख २१ बाट रिलिज हुने

December 15, 2023 at 07:14 AM

आउँदो बर्षको वैशाख २१ गतेबाट चलचित्र ‘मनसरा’ रिलिज हुने भएको छ । निर्माणपक्षले आज एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । कबड्डी फिल्मस्को ब्यानरमा तयार हुन लागेको यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान र प्रविण खतिवडा मुख्य भूमिकामा छन् । चलचित्रलाई ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाले निर्देशन गर्दैछन् । यो चलचित्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...