भाइरल डली चायवालाले नेपाल भ्रमण गर्दै

September 13, 2024 at 10:03 AM

काठमाडौं। भारतका भाइरल सेलिब्रेटी डली चायवाला अर्थात् सुनिल पाटिल भदौ ३१ गते नेपाल भ्रमणमा आउने भएका छन्। बिल गेट्ससँगको फोटो र भिडियो भाइरल भएपछि विश्वव्यापी चर्चामा आएका चायवालालाई भद्रपुरस्थित एक कन्सल्टेन्सीले नेपाल भ्रमणमा ल्याउन लागेको हो। नेपाल भ्रमणको क्रममा उनी विभिन्न कार्यक्रमहरूमा सहभागी हुनेछन्। उनी राजधानी काठमाडौंमा रहेका शैक्षिक परामर्शदाताहरूसँग भेटघाट गर्ने र पडकास्ट अन्तर्वार्तामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...