दीपेन्द्रले घोषणा गरे ‘के घर के डेराः घर नम्बर २’

December 15, 2023 at 07:06 AM

निर्देशक दीपेन्द्र के खनालले आफ्नो निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘के घर के डेराः घर नम्बर २’ निर्माणको घोषणा गरेका छन् । सामाजिक संजालबाट उनले आउँदो बर्षमा छायांकनमा जाने चलचित्रको घोषणा गरेका हुन् । यो चलचित्रको कथालाई बुद्धिसागरले लेखेका हुन् । चलचित्रको प्रदर्शन मिति समेत तय गरिएको छ । यो चलचित्रलाई आउँदो बर्षको तिहारमा रिलिज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...