‘यो मनको चाहना’ गीत सार्वजनिक

September 15, 2024 at 08:11 AM

काठमाडौं। गायक सुरेश लामा र गायिका दीपा लामाको आवाजमा सजिएको ‘यो मनको चाहना’ बोलको नयाँ गीत शनिवार सार्वजनिक गरिएको छ। गीतको शब्द डा. दामोदर रेग्मीले लेखेका हुन् भने सङ्गीत डी.बी. लामाले भरेका छन्। यस गीतको भिडियोमा चर्चित मोडेल तथा नायक प्रभात पल ठकुरी र मोडेल अप्सना बलामीले अभिनय गरेका छन्। भिडियोमा उनीहरूलाई एक अर्काप्रति प्रेमभाव […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...