‘अनौठो तिर्सना’ ओटिटी प्ल्याटफर्म अमेजन प्राइम भिडियोमा

September 15, 2024 at 10:45 PM

काठमाडौं । चलचित्र ‘अनौठो तिर्सना’ ओटिटी प्ल्याटफर्म अमेजन प्राइम भिडियोमा सार्वजनिक हुने भएको छ । निराजन प्रधान निर्देशित यो चलचित्र अमेजन प्राइम भिडियोमा रिलिज हुने पहिलो नेपाली चलचित्र समेत हो । हुन त यसअघि प्रियंका चोपडाद्वारा निर्मित नेपाली भाषाको चलचित्र ‘पाहुनाःद लिटर भिजिटर्स’ नेटफ्लिक्समा सार्वजनिक भएको थियो । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत पुगेको यो

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...