सशस्त्र द्वन्द्वकालको प्रेम कस्तो थियो भनेर बुझाउन खोजेका छौं : अशोक थापा मगर

September 16, 2024 at 08:47 AM

द सिनेमा टाइम्स, काठमाडौं । असोज ३ गते संविधान दिवसको अवसर पारेर सिनेमा ‘खुस्मा’ प्रदर्शनमा आउँदैछ । यो सिनेमाबाट अशोक थापा मगरले निर्देशनमा डेव्यु गरेका छन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमाको निर्देशन गरेको अनुभव छ । त्यही अनुभवको आधारमा उनले अभिनेता धिरज मगर र उपासना सिंह ठकुरीलाई लिएर फिचर सिनेमा निर्देशन गरेका हुन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...