‘१२खरी कथा प्रतियोगिता २०८१’का लागि कथा आह्वान

September 17, 2024 at 02:42 AM

काठमाडौं । कथा लेखनको सम्बद्र्धन र प्रवद्र्धनमा बाह्रखरी मिडियाले विगत पाँच वर्षदेखि निरन्तर चलाएको अभियानको अर्कोकदमका रूपमा छैटौँ ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ । आख्यान साहित्यको सशक्त विधा कथा लेखनमा स्थापित र नयाँ कथाकारहरूको प्रतिभालाई प्रोत्साहन एवम् पुरस्कृत गर्ने उद्देश्य रहेकोयस कथा प्रतियोगितामा आफ्नो रचना पठाउन बाह्रखरी मिडियाले २०८१ भदौ ३१ गते पत्रकार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...