काठमाडौं- केहि समय अगाडि रिलिज भएको फिल्म ‘रावायण’ ले गतिलो प्रर्दशन गर्न नसकेपछि निर्मात्री तथा अभिनेत्री पूजा शर्मालाई घाटा लागेको छ । करोडौंको बजेटमा निार्मण भएको फिल्मले प्रदर्शनको दोस्रो दिनदेखि नै सोचे अनुरुपको व्यवसाय गर्न नसकेपछि अभिनेत्री शर्मा मात्र नभएर फिल्ममा दोहोरो भूमिका रहेका अभिनेता पल शाहले पनि घाटा व्यहोर्नु परेको छ । वास्तवमा ‘रावायण’ को प्रचार–प्रसारको क्रममा पूजाले पलको बारेमा दिएको अभिव्यक्ति र गायिका समिक्षा अधिकारीसंगको फेसबुक– युद्धले पललाई अप्रत्यक्ष तरिकाले असर परेको बुझिएको छ । त्यस्तै एउटा त्यस्तो समुह छ, जसले पलको विगतको कुरालाई लिएर गोप्य रुपमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...