चलचित्र ‘आदिपुरुष’ विवादमा सर्वोच्चको फैसला, चलचित्र सेन्सर प्रक्रियामा नयाँ नजिर

September 18, 2024 at 11:01 AM

काठमाडौं। भारतीय चलचित्र ‘आदिपुरुष’को विवादसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतको पूर्ण फैसला सार्वजनिक भएको छ। सर्वोच्चले चलचित्रमा राष्ट्रिय विभूति जस्ता महत्त्वपूर्ण विषय समावेश गर्दा सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिनुपर्ने प्रावधानलाई लागू गर्न सरकारलाई निर्देशन दिएको छ। साथै, नेपालमा प्रदर्शन हुने विदेशी चलचित्रहरूमा नेपालको शान्ति सुरक्षा, मित्र राष्ट्रसँगको सम्बन्ध, विभिन्न जातीय समूहहरू बीचको सुसम्बन्ध, र धार्मिक तथा सांस्कृतिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...