उल्लेख्य शो प्राप्त गर्दै रिलिज भयो चलचित्र ‘खुस्मा’

September 19, 2024 at 04:50 AM

काठमाडौं। नेपाली चलचित्र ‘खुस्मा’ प्रदर्शनमा आएको छ। संविधान दिवसमा भएको सार्वजनिक बिदाको मौका छोप्दै यो चलचित्र बिहीबार नै रिलिज भएको हो। यो चलचित्रले देशभरका मल्टिप्लेक्स हलहरूमा उल्लेख्य मात्रामा शो प्राप्त गरेको छ। गत मङ्गलवार साँझ भएको प्रिमियर शोमा चलचित्र हेरेपछि अधिकांशले यसको प्रशंसा गर्दै यसले द्वन्द्वको समयमा भोगिएका पीडाहरूको चित्रण प्रभावकारी ढङ्गले गरेको बताएका थिए। अशोक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...