आवश्यक नभएको बेहुली फ्रम मेघौलीको ट्रेलर निस्कियो : पन्च लाईन बलियो

September 19, 2024 at 06:15 PM

काठमाण्डौँ । हुन त ट्रेलर आवश्यक नै थिएन भन्दा फरक पर्दैन होला । किन कि बेहुली फ्रम मेघौलीको चर्चा यति सम्म चुलिसक्यो कि, महिना दिन अघि सार्वजनिक भएको टिजर कम ट्रेलरले दर्शकलाई यो फिल्म हेर्न जाउँ जाउ बनाईसकेको अवस्था छ । त्यस माथि दुई वटा गीत उडायो मन र छड्के सलामका केही लाईन टिकटक र …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...