वैशाखमा ‘मनसरा’

December 15, 2023 at 10:55 PM

काठमाडौं । चलचित्र ‘मनसरा’ निर्माण पक्षले पोष्टर सार्वजनिक गर्दै सिनेमाघरमा आउने मिति तय गरेको छ । उपेन्द्र सुब्बाको निर्देशन रहने चलचित्र आउँदो वर्षको वैशाख २१ गते सिनेमाघरमा आउने भएको छ । चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा रहनेछन् । सार्वजनिक पोष्टरमा मिरुना फिचर्ड हुनुहुन्छ । चलचित्रमा दयाहाङ र मिरुनासँगै प्रवीण खतिवडा, मेनुका प्रधान, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...