‘कल्ली’मा अर्पण, बुद्धि र कमलमणि अनुबन्धित

September 21, 2024 at 10:38 PM

काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्र ‘कल्ली’मा अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाल अनुबन्धित हुनुभएको छ । चलचित्रमा तीन कलाकारको भूमिका कस्तो हुनेछ भन्ने निर्माण पक्षले केही खुलाएको छैन । निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रमा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । लक्ष्मण निर्देशित चलचित्र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...