ग्लोबल ट्रेन्डिङको ७३ नम्बरमा ‘रुकुम मैकोट’, सिनेमाको तीन दिने कलेक्सन २ करोड ५५ लाख

September 22, 2024 at 12:59 PM

द सिनेमा टाइम्स, काठमाडौं । प्रदर्शनरत सिनेमा ‘खुस्मा’ले आकर्षक कलेक्सन गरिरहेका बेला निर्माण टिमले अर्को सफलता प्राप्त गरेको छ । निर्माण टिमलाई सफलता दिलाएको हो, गीत ‘रुकुम मैकोट’ले । यो गीत ग्लोबल ट्रेन्डिङमा परेको छ । ‘रुकुम मैकोट’ ग्लोबल ट्रेन्डिङको ७३ नम्बरमा परेको छ । एक करोड ३५ लाख भन्दा धेरै पटक हेरिएको गीत ग्लोबल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...