काठमाडौं । चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक भएको छ । ‘हेर्दै जाउँ..’सार्वजनिक भएको छ । निर्माणपक्षले आइतबार म्युजिक नेपालको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो । गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर दीपेन्द्र गौचनको शब्द तथा संगीत छ । यो चलचित्र आगामी कात्तिक ३० गतेदेखि सिनेमाघरमा आउने तयारीमा छ
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...