बेबी बम्प देखाउँदै नन्दिता केसी

September 23, 2024 at 05:44 AM

काठमाण्डौँ । गत फागुन १९ गते विवाह बन्धनमा बाधिएकी अभिनेत्री नन्दिता केसीले बेबी बम्प सहितको तस्बिर सार्वजनिक गरेकी छिन । बुझिए अनुसार विवाह लगत्तै नन्दिताले गर्भधारण गरेकी थिईन तसर्थ नन्दिताको गर्भमा यतिखेर साढे ६ महिनाको शिशु हुर्किरहेको छ रे । मुटुरोग विशेषज्ञ डा. अरविन्द्र कटुवालसँग केही महिनाको चिनजान पछि विवाह गरेकी नन्दिताले आफ्नो र श्रीमानको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...