किन ‘राजा चाहियो’ भन्दैछन् अभिनेता निखिल उप्रेती ?

December 16, 2023 at 08:58 AM

काठमाडौं– ‘देश गम्भीर संकटमा छ’ भन्ने निष्कर्षमा पुगेका कट्टर राजतन्त्रवादीहरुले वर्तमान संविधान, संघीयता र गणतन्त्रले नेपालको हित नहुने धारणा व्यक्त गरेका छन् । शनिवार बिहान ठमेलको एक होटलमा आयोजित अनौपचारिक अन्तरक्रिया कार्यक्रममा कानून व्यवसायी, पत्रकार, सेनाबाट निवृत्त अधिकृत, व्यवसायी, राजनीतिक दलसँग अलग्गिएका नेता, फिल्मकर्मी तथा विभिन्न पेशा–व्यवसायमा आवद्ध व्यक्तिहरुबीच देशमा राजसंस्था अपरिहार्य रहेको भनेर पैरवी गरिएको छ । अमेरिका निवासी पूर्व नेपाली नागरिक वोध बहादुर राउतको संयोजनमा आयोजना भएको अन्तरक्रियामा पत्रकारहरु पी खरेल, युवराज गौतम, कानून व्यवसायी बालकृष्ण न्यौपाने, नेपाली कांग्रेस परित्याग गरेका नेता खेमराज सेढाईं, पत्रकारिताका अध्यापक यमबहादुर दुरा, व्यवसायी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...