काठमाडौं– हरर कमेडी जनरामा बनेको नेपाली फिल्म ‘फिरफिरे फिरिरी’ को फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ । विन्ध्यवासिनी क्रिएसनद्वारा निर्मित फिल्म ‘फिरफिरे फिरिरी’ का निर्माता मनोजकुमार अधिकारी हुन् । ुनौ डाँडा पारीु तथा ुमंगलसुत्रु जस्ता फिल्म निर्माण गरेका निर्माता अधिकारी करिव १५ वर्षपछि पुनः फिल्म निर्माणमा फर्किएका हुन् । सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको ‘फिरफिरे फिरिरी’ ले दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्नेमा निर्माण टिम ढुक्क देखिएको छ । यही फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेव्यू गर्दैछन् । नविन भट्टको निर्देशनमा बनेको यो फिल्मको पोस्टरमा चार जना ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...