लिम्बू संस्कार र सस्कृतिमा आधारित रहेर निर्माण गरिएको नेपाली कथानक चलचित्र युक्पुङ (बस्ती)को ट्रेलर सार्वजनिक भएको छ । युक्पुङको ट्रेलर नोगेन आर्गनिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । केएमडि अर्गानिक ईन्टरटेन्मेन्ट प्रालीको ब्यानरमा नर कुमारी वानेमले (सेन्दाङ) ले निर्माण गरेको युक्पुङ का निर्देशक दिनेश माङ्मु हुन भने चलचित्रको पठकथा बिष्णु मोक्तान र मदन वानेमले […]
The post युक्पुङको ट्रेलर सार्वजनिक, पुष १ गते धरानमा बिशेष प्रदर्शन first appeared on HangamaKhabar.

No comments yet. Be the first to comment!
Loading comments...