पत्रकार तथा गीतकार विपुल पोख्रेलको गीत ‘बोल मन खोल’ सार्वजनिक

September 23, 2024 at 09:21 AM

काठमाडौं। पत्रकार तथा गीतकार विपुल पोख्रेलले आफ्नै शब्द रचनामा नयाँ गीत सार्वजनिक गरेका छन् पोख्रेलको शब्द रचनामा रहेको ‘बोल मन खोल’ बोलको गीतमा सञ्चारकर्मी समेत रहेका देवेन्द्र बस्नेतको स्वर रहेको छ भने सन्तोष श्रेष्ठले सङ्गीत रहेको छ । यसअघि पनि पोख्रेलले आधा दर्जन गीतमा शब्दहरू लेखिसकेका छन् । “म आफैँमा व्यावसायिक गीतकार त होइन, कहिलेकाहीँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...