‘बेहुली फ्रम मेघौली’ बेहुली हुँदाको कथा लेखेर आकर्षक पुरस्कार जित्ने अवसर

September 25, 2024 at 05:40 AM

द सिनेमा टाइम्स, काठमाडौं । असोज १७ गते रिलिज हुने सिनेमा ‘बेहुली फ्रम मेघौली’ले आकर्षक पुरस्कार जित्ने अवसर ल्याएको छ । सिनेमाको निर्माण पक्षले बेहुली हुँदाको कथा लेखेर आकर्षक पुरस्कार जित्ने अवसर ल्याएको हो । असोज १२ गते शनिबार छाया सेन्टर काठमाडौंमा दशैँ मेला लाग्दै छ । ‘यो मेलानमा तपाईंहरुले चाहेको जति सपिङ गर्न सक्नुहुनेछ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...