काठमाडौं– नेपाली फिल्म ‘अञ्जिला’ का लागि अभिनेता दयाहाङ राईको स्वराङ्कन (डबिङ) सम्पन्न भएको छ । व्यस्त समय तालिकाबीच अभिनेता राईले फिल्मको डबिङ कार्य सम्पन्न गरेका हुन् । यो फिल्म नेपालमा आगामी फागुन २९ गते रिलिज हुँदैछ । ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ । यो फिल्मलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् । चाम्सका अनुसार यो फिल्मको लगभग सबै काम पूरा भइसकेको छ र छिट्टै पत्रकार सम्मेलनमार्फत अन्तर्राष्ट्रिय रिलिजबारे घोषणा गरिने छ । फिल्ममा प्रमुख भूमिकामा एञ्जिला तुम्बापो सुब्बा आफैँ देखिने छिन् भने दयाहाङ राई, सिर्जना ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...