काठमाडौं । चलचित्र ‘गुन्यो चोलोस् द ड्रेस’ को रिलिज मिति सारिएको छ । यसअघि कात्तिक ९ गतेलाई सिनेमाघरमा आउने मिति तय गरेको यो चलचित्र अब सो मितिमा प्रदर्शनमा न आउने भएको छ । चलचित्रकी निर्देशक समुद्र भट्टले रिलिज मिति सारिएको जानकारी गराउनुभएको छ । उहाँले केही विशेष तयारीको योजनाको कारण सारिएको बताउँदै माफीसमेत माग्नुभएको छ
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...