हलमा ‘सानो संसार’ र ‘आँखा’

September 27, 2024 at 03:57 AM
1 min read

काठमाडौँ- आज बिहानदेखि दुई फरक कथाका नेपाली फिल्म प्रदर्शन भइरहेका छन्। ‘सानो संसार’ र ‘आँखा’। ‘सानो संसार’ पारिवारिक कथावस्तुमा बनेको छ। ‘आँखा’ मा सुकुम्बासी बस्तीमा रहेका भुइँ मान्छेको कथा। ‘सानो संसार’ मा केदार घिमिरे ‘माग्नेबुढा’की पत्नी सीतादेवी तिमल्सेना मुख्य भूमिकामा छन्। फिल्ममा अन्य कलाकार राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर शिवाकोटी, सरिता भण्डारी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...