साउथका द्वन्द निर्देशकले सुरु गरे ‘बलिदान’को एक्सन दृश्यको छायाङ्कन

September 27, 2024 at 06:17 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘बलिदान’का एक्सन दृश्यहरूको छायाङ्कन सुरु भएको छ। फिल्मका एक्सन दृश्यहरू दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टिमले तयार पारिरहेको छ । सामले राणा दगुबत्तीको चर्चित फिल्म ‘हात्ती मेरे साथी’ र हालै रिलिज भएको चियान विक्रमको ‘थङ्गलम’ जस्ता सफल चलचित्रहरूमा एक्सन निर्देशन गरिसकेका छन् । फिल्मको छायाङ्कन केही […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...