काठमाडौं– पछिल्लो केही महिनादेखि चर्चामा रहेको नेपाली फिल्म ‘नरसिंहा: अवतार’ अन्ततः बिहीवारदेखि छायांकनमा गएको छ । बालाजुस्थित स्टुडियोमा शुभमुहुर्त गरेसंगै महानायक राजेश हमाललाई झण्डै आठ वर्षपछि नेपाली फिल्ममा कमब्याक गराउने यो फिल्मको छायांकन प्रारम्भ भएको छ । सफल निर्देशक दिवाकर भट्टराई यतिबेला राजेश हमालमात्रै होइन सरोज खनालदेखि राज कटवालसम्म अनि नीति शाहदेखि सनिशा भट्टराई निर्देशन गर्नमा व्यस्त भएका छन् । यसैबीच, छायांकनको दोस्रो दिन साँझ कलाकर्मी प्रतिनिधिसंग कुराकानी गर्दै निर्देशक भट्टराईले महानायक राजेश हमाललाई पहिलो पटक निर्देशन गर्दाको अनुभव तथा पहिलो दिनको छायांकनको अनुभव शेयर गरेका छन् । निर्देशक भट्टराईले हमाललाई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...