प्रदीप, आना र दिव्या स्टारर ‘एक्टरः टेक वन’को टिजर सार्वजनिक

September 28, 2024 at 10:52 AM

द सिनेमा टाइम्स, काठमाडौं । तिहारको लक्ष्मीपूजा अर्थात् कार्तिक १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एक्टरः टेक वन’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक सिनेमाको १ मिनेट ३२ सेकेण्ड लामो टिजरमा अभिनेता प्रदीप खड्का विभिन्न चरित्रमा प्रस्तुत छन् । कतै उनी पाइलटको पोशाकमा त कतै घाइते अवस्थामा देखिएका छन् । अभिनेता प्रदीप खड्कालाई सिनेमाका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...