फिल्म खेल्न नेपाल आइन् ‘कबड्डी’ शृखंलाकी मैंया

September 29, 2024 at 09:48 AM
1 min read

काठमाडौँ- फिल्म ‘कबड्डी’ शृखंलाकी पात्र मैंया अर्थात् कलाकार रिश्मा गुरुङ ‘रिमै’ फिल्म खेल्न नेपाल आएकी छन्। उनी लामो समयदेखि पतिसँग अमेरिकामा बस्दै आएकी थिइन्।  ‘रिमै’ को कथावस्तुले मन छोएकाले काम गर्न नेपाल आएको उनले बताएकी छन्। ‘म लामो समय पश्चात फिल्मको पर्दामा फर्किदै छु।  बिचमा मैले ‘क्रसरोड’ नामक फिल्ममा काम गरेकी थिए। त्यो अहिलेसम्म पनि प्रदर्शनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...