‘पूर्ण बहादुरको सारङ्गी’ को दोस्रो गीत ‘दाहिने हातैमा’

September 29, 2024 at 11:01 AM
1 min read

काठमाडौँ- फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को ‘दाहिने हातैमा’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ। रोजीरोटीका लागि गाउँगाउँ डुलेर सारङ्गी रेट्दै गन्धर्वले सुनाउने कथालाई गीतमा प्रस्तुत गरिएको छ। गीतमा प्रशान्त सिवाकोटीको शब्द, संगीत र स्वर छ। गीतको भिडियोमा फिल्मका कलाकार विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, र देशभक्त खनाललगायतका कलाकार गाउँमा गीत गाउँदै गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...