बाढीको असर फिल्म क्षेत्रमा पनि : प्रदर्शन स्थगितदेखि सुटिङ सेट डुबानसम्म

September 29, 2024 at 10:27 AM
1 min read

काठमाडौँ- निरन्तर वर्षापछि आएको बाढीपहिरो र डुबानले मनोरञ्जन क्षेत्र पनि प्रभावित बनेको छ। चलिरहेका फिल्म, नाटक र साहित्यिक कार्यक्रम स्थगित भएका छन्। छायांकन सेटसमेत डुबान हुँदा निर्माताको लाखौँ नोक्सान भएको छ। ‘सानो संसार’ को प्रदर्शन स्थगित असोज ११ (शुक्रबार) देखि प्रदर्शन भएको फिल्म ‘सानो संसार’ का टिमले विज्ञप्ति जारी गर्दै आइतबारदेखि प्रदर्शन स्थगित गरेको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...