काठमाडौं– व्यवसायिक रुपमा सफल मानिएको ‘कबड्डी’ शृखंलाकी मैयाँ अर्थात् अभिनेत्री रिश्मा गुरुङ नयाँ नेपाली फिल्म ‘रिमै’ को छायांकनका लागि नेपाल आएकी छिन् । लामो समयदेखि श्रीमानसँग अमेरिकामा बस्दै आएकी रिश्मा ‘रिमै’ को कथावस्तुले मन छोएकाले काम गर्न तयार भएर नेपाल आएको बताएकी छिन् । ‘म लामो समय पश्चात फिल्ममा फर्किँदैछु । लामो त होइन, मैले बीचमा क्रसरोड नामक फिल्ममा काम गरेकी थिएँ । त्यो फिल्म अहिलेसम्म प्रदर्शनमा आएको छैन् । त्यसैले गर्दा लामो ग्याप जस्तो देखियो’, उनले भनिन्– ‘विशेषगरी रिमै गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले पनि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...