अस्कर कलेजले गर्‍याे युवा सर्ट फिल्म प्रतिस्पर्धा आह्वान, प्रथमलाई १ लाख

September 30, 2024 at 05:10 AM
1 min read

काठमाडौँ- नेपालमा फिल्म पढाउने पहिलो कलेजको रूपमा स्थापित अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) ले दोस्रो ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ को आह्वान गरेको छ। कलेजले सामाजिक सञ्जालमा सार्वजनिक गरेको सूचना अनुसार २० वर्षमुनिका उमेर समूहलाई लक्षित प्रतिस्पर्धामा सहभागीले कार्तिक ५ गतेभित्र आफ्नो फिल्म पठाइसक्नुपर्ने जनाएको छ। कलेजका प्रधानाध्यापक रामराजा दाहालले फिल्म निर्माणमा उदीयमान प्रतिभाहरूको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...