फिल्मी कार्यक्रमका लागि विकास बोर्डले निःशुल्क हल दिने

September 30, 2024 at 06:36 AM
1 min read

काठमाडौँ-चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धि कार्यक्रमका लागि  निःशुल्क हल उपलब्ध गराउने भएको छ। बोर्डले नेपाली फिल्मको प्रेस मिट, गीत र ट्रेलर रिलिजजस्ता कार्यक्रम गर्न दुई घण्टा आफ्नो हल निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो। चलचित्र विकास बोर्ड सदस्य रवि अधिकारीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। अहिले बोर्ड अध्यक्षमा दिनेश डिसी छन्। बोर्डले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...