काठमाडौं– अहिले नेपालीहरुले विपदको सामना गरिररहेका छन् । भारी वर्षाका कारण आएको बाढी–पहिरोका कारण जनधनको क्षति भइरहेको छ । यहि क्रममा अभिनेत्री पूजा शर्माको फिल्म ‘रावायण’ ले सोचेजस्तो व्यवसाय नगरेर घाटा व्यहोर्नु परेको पीडालाई बिर्सिएर अभिनेत्री पूजा शर्माले मन ठूलो बनाउँदै पीडितहरुको सेवामा लागि परेकी छिन् । अभिनेत्री शर्माले झम्सिखेलस्थित आफ्नो रेष्टुराँ ट्यागमा बनेको खाना आफ्नो कारमा राखेर बाढी–पीडितहरुको पेट भर्नका लागि अग्रसर भएकी छिन् । पूजाले ठूल्ठूला भाँडामा खाना भरेर बाढी पीडित भएकै ठाउँमा पुगेकी छिन् । त्यति मात्र नभई उनी बाढी पीडितलाई आफैँले खाना पस्केर खुवाएकी पनि छिन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...