यस्तो छ ‘१२ गाउँ’ को ट्रेलर

October 1, 2024 at 08:57 AM
1 min read

काठमाडौँ- फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर मंगलबार बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो। तीन मिनेट ३४ सेकेन्डको ट्रेलरमा विराज भट्टलाई बाघको रुपमा चित्रण गरिएको छ। त्यस्तै समीर भट्टलाई गुण्डाको नाइके। फिल्ममा १२ गाउँमा राज गरी बसेको मुरलीधरको साम्राज्य ध्वस्त पार्ने  बदलाकाे कथामा आधारित रहेकाे अनुमान गर्न सकिन्छ। फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...